ne_tq/lev/08/23.md

516 B

दोस्रो भेडा शुद्धिकरणको अर्पणको भेडाको केही रगतले मोशाले के गरे?

मोशाले अर्पणको भेडाको केही रगत लिएर हारूनको दाहिने कानको टुप्पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए ।