ne_tq/lev/08/15.md

410 B

पापबलिको निम्‍ति ल्याएको साँढेको रगत मोशाले के गरे?

मोशाले रगत लिए र आफ्‍ना औँलाहरू वेदीका सिङहरूमाथि राखे । त्‍यसपछि उनले रगतलाई वेदीको फेदमा खन्‍याए ।