ne_tq/lev/08/01.md

640 B

हारून र तिनका छोराहरूलाई के गर्न भनी परमप्रभुले मोशालाई भन्‍नुभयो?

भेट हुने पालको प्रवेश द्वारमा हारून र तिनका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालासहित ल्याउन भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।