ne_tq/lev/07/26.md

460 B

पशुको बोसो वा पशुपंक्षीको रगत जो कसैले खायो भने उसलाई के गरिनुपर्‍थ्‍यो?

पशुको बोसो वा पशुपंक्षीको रगत जो कसैले खायो भने उसलाई उसका मानिसहरूबाट बहिष्‍कार गरिनुपर्‍थ्‍यो ।