ne_tq/lev/06/20.md

454 B

हारूनका छोराहरू अभिषेक हुदाँ उनका छोराहरूले के गर्नुपर्‍थ्‍यो?

हारूनका छोराहरूले अन्‍नबलिको निम्‍ति आधा पाथी मसिनो पीठो, आधाचाहिँ बिहान र आधा साँझमा चढाउनुपर्‍थ्‍यो ।