ne_tq/lev/06/16.md

312 B

बाँकी रहेका अन्‍नबलिलाई पूजारीहरूले के गर्नुपर्‍थ्‍यो?

बाँकी रहेका अन्‍नबलिलाई पूजारीहरूले खमिरबिना खान सक्‍थे ।