ne_tq/lev/05/15.md

563 B

यदि कसैले परमप्रभुको आज्ञा भङ्ग गर्छ र उहाँले चाहनुभएको कुरा ल्‍याउन नसकि पाप गर्छ भने उसले के बलि ल्‍याउनुपर्छ?

यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस् जसको मूल्य चाँदीको शेकेल बराबरको हुनुपर्छ ।