ne_tq/lev/05/11.md

637 B

यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापबलिको निम्‍ति के ल्‍याउन सक्‍छ?

यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने, त्यसले आधा पाथी मसिनो तेल र धूप नराखिएको पीठो ल्‍याउन सक्‍छ ।