ne_tq/lev/05/07.md

589 B

यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले परमप्रभुकहाँ दोषबलिको रूपमा के ल्‍याउन सक्‍छ?

यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्‍याउन सक्‍छ ।