ne_tq/lev/05/06.md

870 B

पापको दोषीले गर्नै पर्ने दुई वटा कुराहरू के-के हुन्?

जो कोही पापको दोषी छ, त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ र आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलि ल्‍याउनुपर्छ ।

दोषबलिको निम्‍ति के पशु परमप्रभु सामु ल्‍याउनुपर्‍थ्‍यो?

बाख्री वा पाठी दोषबलिको निम्‍ति परमप्रभु सामु ल्‍याउनुपर्‍थ्‍यो ।