ne_tq/lev/05/01.md

531 B

त्‍यो कुन नगरेर गरिने पाप हो जसको त्यो दोषी हुनेछ?

यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।