ne_tq/lev/04/11.md

537 B

साँढेको के भागहरू परमप्रभुको निम्‍ति शुद्ध ठाउँमा ल्‍याएर खरानीमा फ्‍याक्‍नुपर्‍थ्‍यो?

साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्‍टाहरू, भित्री भागहरू र त्यसको गोबर खरानीमा फ्‍याक्‍नुपर्‍थ्‍यो ।