ne_tq/lev/02/01.md

675 B

कस्‍तो अन्‍नबलि, बलिको रूपमा परमप्रभु कहाँ ल्‍याउन सकिन्‍छ?

परमप्रभु कहाँ मसिनो पीठो बलिको रूपमा ल्‍याउन सकिन्‍छ ।

मसिनो पीठो बनाएर परमप्रभुलाई चढाउनु अघि त्‍यसलाई के गर्नुपर्छ?

मसिनो पीठो बनाएर परमप्रभुलाई चढाउनु अघि त्‍यसमा तेल र धूप राख्‍नुपर्छ ।