ne_tq/lev/01/14.md

458 B

कस्‍तो प्रकारको पक्षीहरू होमबलिको निम्‍ति ल्‍याउन सकिन्‍छ भनी परमप्रभुले भन्‍नुभयो?

ढुकुर वा परेवाका बचेरा होमबलिको निम्‍ति ल्‍याउन सकिन्‍छ भनी परमप्रभुले भन्‍नुभयो ।