ne_tq/lev/01/11.md

594 B

वेदीको कतातिर भेडा वा बाख्रा मारिनुपर्छ?

वेदीको उत्तर पट्‍टिको भागमा थुमा वा पाठो मारिनुपर्छ ।

हारूनका छोराहरूले भेडा वा बाख्राको रगत कहाँ छर्किनुपर्छ?

हारूनका छोराहरूले भेडा वा बाख्राको रगत वेदीको वरिपरि छर्किनुपर्छ ।