ne_tq/lev/01/09.md

667 B

भित्री भागहरू र खुट्टाहरूलाई वेदीमा जलाउनु अघि के गर्नुपर्‍थ्‍यो?

भित्री भागहरू र खुट्टाहरूलाई वेदीमा जलाउनु अघि पानीले धुनुपर्‍थ्‍यो ।

होमबलिले परमप्रभुलाई मन पर्ने के कुरा निकाल्‍‍थ्‍यो?

होमबलिले परमप्रभुलाई मन पर्ने मिठो सुगन्ध दिन्‍थ्‍यो ।