ne_tq/lam/05/20.md

439 B

तिनीहरूले परमप्रभुलाई के सोध्छन्?

परमप्रभुले तिनीहरूलाई के सदाको निम्ति बिर्सिदै हुनुहुन्छ र के उहाँले तिनीहरूलाई आफूकहाँ फर्काउनुहुन्छ भनेर उनीहरूले सोध्छन् ।