ne_tq/lam/05/19.md

404 B

तिनीहरू परमप्रभुको शासन र सिंहासनबारे के भन्छन्?

परमप्रभुले सदासर्वदा शासन गर्नुहुन्छ र पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुनेछ ।