ne_tq/lam/05/16.md

467 B

तिनीहरूले आफ्ना हृदयका आनन्द, तिनीहरूका नाच र तिनीहरूका मुकुट कसरी वर्णन गर्छन्?

तिनीहरूको आनन्द रोकिएको छ, तिनीहरूका नाच शोकमा परिणत भएको छ र तिनीहरूका शिरबाट मुकुट खसेको छ ।