ne_tq/lam/04/21.md

391 B

एदोमकी छोरीलाई रमाउन र खुसी हुन किन भनियो?

एदोमकी छोरीलाई रमाउन र खुसी हुन भनियो किनभने कचौरा त्यसलाई दिइनेछ र त्यो मात्‍नेछे र नाङ्‍गो पारिने छे ।