ne_tq/lam/04/18.md

684 B

शत्रुहरूले तिनीहरूलाई के गरे?

शत्रुहरूले तिनीहरूका सडकहरूमा गइरहेका तिनीहरूका पाइलाहरू पछ्याए ।

मानिसहरूले तिनीहरूको अन्‍त्‍यका बारेमा के भने?

तिनीहरूको अन्त्य नजिकै थियो, तिनीहरूका दिन गन्ती गरिए र तिनीहरूका अन्‍त्‍य आइसकेको थियो भनी तिनीहरूले भने ।