ne_tq/lam/04/16.md

701 B

परमप्रभुले अगमवक्ताहरू र पुजारीहरूलाई के गर्नुभयो?

परमप्रभुले अगमवक्ताहरू र पुजारीहरूलाई तितरबितर पारिदिनुभयो र तिनीहरूलाई निगाहको नजरले हेर्नुभएन ।

पुजारीहरू र धर्मगुरूहरूलाई कसरी व्‍यवहार गरिन्छन्?

पुजारीहरूलाई आदर गरिएन र धर्मगुरुहरूलाई निगाह गरिएन ।