ne_tq/lam/04/15.md

663 B

अगमवक्ताहरू र पुजारीहरूले के पुकारा गरे?

भाग्‍न र तिनीहरूलाई नछुन भनी अगमवक्ताहरू र पुजारीहरूले पुकारा गरे ।

अगमवक्ताहरू र पुजारीहरू कहाँ गए?

तिनीहरू अरू भूमिहरूमा भौँतारिए जहाँ जाति-जातिहरूकाहरूले तिनीहरूलाई त्यहाँ अबदेखि बस्‍न सक्दैनन् भने ।