ne_tq/lam/04/11.md

448 B

परमप्रभुले आफ्नो क्रोध कसरी सन्तुष्‍ट पार्नुभयो?

परमप्रभुले आफ्नो दन्किएको रिस खन्याई सियोनमा आगो सल्काउनुभयो र त्यसका जगहरू भस्म पारी आफ्नो क्रोध शान्त पार्नुभयो ।