ne_tq/lam/04/08.md

737 B

तिनका अगुवाहरू पहिला कस्ता थिए र अहिले तिनीहरू कस्ता छन्?

तिनका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए । अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ, तिनीहरू चिनिँदैनन् र तिनीहरूको छाला हड्‍डीहरूमा टाँसिएका छन् ।