ne_tq/lam/04/05.md

498 B

मिठा-मिठा खानेकुरा खानेहरू र वैजनी वस्‍त्र लगाउनेहरूलाई के भएको छ?

मिठा-मिठा खानेकुरा खानेहरू अहिले त्यागिएका र भोकाइरहेका छन् र वैजनी वस्‍त्र लगाउनेहरू अहिले खरानीको थुप्रोमा बस्छन् ।