ne_tq/lam/04/02.md

537 B

सियोनका छोराहरू के थिए र अहिले तिनीहरूको मोल कसरी लगाइन्छ?

सियोनका छोराहरू बहुमूल्य, निखुर सुन भन्दा बढी मूल्यवान् थिए तर अहिले तिनीहरू कुमालेका हातहरूद्वारा बनाइएका माटोका भाँडाहरू झैँ मानिएका छन् ।