ne_tq/lam/03/45.md

390 B

परमप्रभुले तिनीहरूलाई मानिसहरूका माझ के हुनलाई बनाउनुभएको छ भनी लेखकले बताउँछन्?

परमप्रभुले तिनीहरूलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ ।