ne_tq/lam/03/42.md

450 B

मानिसहरूले परमप्रभुको विरूद्धमा के गरेका छन् भनी प्रार्थनाको रूपमा स्वीकार गर्नुपर्छ?

तिनीहरूले परमप्रभुको विरूद्धमा पाप र विद्रोह गरेका छन् भनी स्वीकार गर्नुपर्छ ।