ne_tq/lam/03/41.md

574 B

मानिसहरूले तिनीहरूका मार्गको जाँच गरेर परमप्रभुतर्फ फर्केपछि तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरतिर के उठाउनुपर्छ?

मानिसहरूले स्‍वर्गमा हुनुहुने परमेश्‍वरतिर तिनीहरूका हृदय र तिनीहरूका हातहरू उठाउनुपर्छ ।