ne_tq/lam/03/26.md

1.0 KiB

परमप्रभु तिनीहरूप्रति कस्तो हुनुहुन्छ जसले उहाँको प्रतीक्षा गर्छ र जसले उहाँको मुक्तिको निम्ति चुपचाप प्रतीक्षा गर्छ?

जसले परमप्रभुको प्रतीक्षा गर्छ र जसले उहाँको मुक्तिको निम्ति चुपचाप प्रतीक्षा गर्छ, उहाँ तिनीहरूका निम्ति भलो हुनुहुन्छ ।

परमप्रभुले जुवा त्यसमाथि राख्‍नुभएको कारण त्यो मानिस कसरी बस्‍नुपर्छ?

परमप्रभुले जुवामाथि राख्‍नुभएको कारण त्यो मानिस एक्लै चुप लागेर बस्‍नुपर्छ ।