ne_tq/lam/03/17.md

335 B

परमप्रभुले लेखकको प्राण शान्तिबाट वञ्चित गर्नुभएकोले लेखकले के सम्झन सक्दैनन्?

लेखकले कुनैपनि प्रसन्‍नता सम्झन सक्दैनन् ।