ne_tq/lam/02/22.md

440 B

यर्मियाले परमप्रभुको क्रोधको दिन कसरी बयान गर्छन्?

परमप्रभुको क्रोधको दिनमा युवाहरू र पाकाहरूलाई मार्नुभयो, कोही पनि बाँचेनन् र उहाँले कसैलाई पनि दया देखाउनुभएन ।