ne_tq/lam/02/20.md

448 B

मानिसहरूले परमप्रभुको कृपा किन माग्दैछन्?

किनभने उहाँले तिनीहरूसित कठोरतापूर्वक व्यवहार गर्नुभएको छ, तिनीहरू भोका छन् र आफ्ना पुजारीहरू मारिन्छन् भनेर चिन्तित छन् ।