ne_tq/lam/02/15.md

408 B

गिल्ला गर्नेहरू सहर भएर जाँदा तिनीहरूले के गर्छन्?

तिनीहरूले थपडी मार्छन्, गिल्ला गर्छन्, आफ्ना शिर हल्लाउँछन्, सुसेली बजाउँछन् र आफ्ना दाह्रा किट्छन् ।