ne_tq/lam/02/10.md

525 B

धर्म-गुरुहरू र कन्याहरूले आफूहरूले शोक गरिरहेको कसरी देखाउँछन्?

धर्म-गुरुहरू भुइँमा बसी भाङ्‍ग्रा लगाएको बेला तिनीहरूले आफ्ना शिरमा धूलो छर्कन्छन् साथै कन्याहरूले भुइँमा आ-आफ्ना शिर झुकाउँछन् ।