ne_tq/lam/02/09.md

367 B

सियोनका ढोकाहरू र गजबारहरूलाई के भएको थियो?

त्‍यसका ढोकाहरू भुइँमा ढलेका छन् र परमप्रभुले त्‍यसका गजबारहरू भाँचिदिई नष्‍ट गर्नुभएको छ ।