ne_tq/lam/02/07.md

459 B

शत्रुहरूले किन विजयी अनुभव गर्छन्?

तिनीहरूले विजयी अनुभव गर्छन् किनकि परमेश्‍वरले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ र तिनीहरूलाई महलहरूका पर्खालहरू सुम्पिदिनुभएको छ ।