ne_tq/lam/02/06.md

433 B

परमेश्‍वरको रिस कसरी देखाइन्छ?

परमेश्‍वर शत्रुझैँ हुनुभएको छ, उहाँले महल र पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको छ र राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ ।