ne_tq/lam/02/03.md

376 B

उहाँको क्रोधले इस्राएल र सियोनलाई कसरी असर पार्छ?

परमेश्‍वरले इस्राएलका सबै शक्तिहरू हटाउनुभएको छ र सियोनमाथि उहाँको क्रोध पोख्‍नुभएको छ ।