ne_tq/lam/02/02.md

641 B

परमेश्‍वरले यर्मियाको विद्रोहको कारण उहाँले आफ्नो रिस कसरी पोख्नु भएको छ?

उहाँले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ ।