ne_tq/lam/01/22.md

640 B

यरूशलेमका शत्रुहरू परमप्रभुको सामु आउँदा यरूशलेमले परमेश्‍वरलाई के गर्न अनुरोध गर्छ?

परमप्रभुले यरूशलेमका सबै आज्ञा उल्लङ्घनको कारण त्यसलाई व्यवहार गर्नुभएझैँ त्यसका शत्रुहरूसित व्यवहार गर्नुहोस् भनेर यरूशलेमले उहाँलाई अनुरोध गर्छ ।