ne_tq/lam/01/18.md

363 B

परमप्रभुको आज्ञाको विरूद्धमा यरूशलेम बागी भएको कारण को कैदमा गएका छन्?

यरूशलेमका कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।