ne_tq/lam/01/10.md

541 B

तिनीहरू पवित्रस्थानमा प्रवेश गर्नुहुँदैन भनी परमप्रभुले आज्ञा गर्नु भएतापनि यरूशलेमले त्यसको पवित्रस्थानमा के प्रवेश गरेको देखेको छ?

यरूशलेमले ती जातिहरू तिनको पवित्रस्थानमा प्रवेश गरेको देखेको छ ।