ne_tq/jud/01/23.md

543 B

प्रियहरूले कसलाई कृपा देखाउनुपर्थ्यो र बचाउनुपर्थ्यो ?

प्रियहरूले ऋणमा परेकाहरू वा पापमय स्वभावद्वारा कलङ्कित वस्‍त्र धारण गरेकाहरू र आगोमा परेकाहरूलाई कृपा देखाउनुपर्थ्यो र बचाउनुपर्थ्यो । [१:२२–२३]