ne_tq/jud/01/08.md

553 B

सदोम, गमोरा र तिनका वरिपरि भएका सहरहरूले जस्तै दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीनहरूले के गर्छन् ?

तिनीहरूले आफ्ना सपनामा तिनीहरूका शरीरलाई दूषित पार्छन्; अधिकारलाई इन्कार गर्छन् र दुष्‍ट कुराहरू बोल्छन् । [१:८]