ne_tq/jud/01/06.md

367 B

आफ्नो उचित बासस्थान त्याग्‍ने स्वर्गदूतहरूलाई प्रभुले के गर्नुभयो ?

प्रभुले तिनीहरूलाई न्यायको लागि अन्धकारमा बाँधेर राख्‍नुभयो । [१:६]