ne_tq/jos/24/27.md

485 B

त्‍यो ढुङ्गा के कुराको साक्षी हुनेछ भनेर यहोशूले भने?

त्‍यो ढुङ्गाले परमप्रभु र इस्राएलका मानिसहरूले भनेका सबै वचन सुनेको कारण इस्राएलीविरूद्ध त्‍यो साक्षी हुनेछ भनी यहोशूले भने ।