ne_tq/jos/24/26.md

530 B

मानिसहरूसँग त्‍यो दिन गरेको करारको चिन्‍हस्‍वरूप यहोशूले के गरे?

यहोशूले यी वचनहरू परमेश्‍वरको व्‍यवस्‍थाको पुस्‍तकमा लेखे र परमप्रभुको नजिकको पवित्र वासस्थान नजिकै रुखमुनि ठुलो ढुङ्गा खडा गरे ।