ne_tq/jos/24/13.md

612 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई के दिनुभएको छ भनी उहाँले भन्‍नुभयो?

परमप्रभुले इस्राएलका मानिसहरूलाई तिनीहरूले श्रम नगरेको भूमि, तिनीहरूले निर्माण नगरेका सहरहरू, अनि तिनीहरूले नरोपेका दाखबारी र जैतूनको बगैँचाको फल दिनुभयो ।